तोयोमोयो
Romanized: toyomoyo
तेरोमेरोको विवाद; तोडिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्वया+मया]
१.
तेरोमेरोको विवाद; तोडिम।
२.
बन्डाफन्डा; बाँडफाँड।
३.
छिनाफाना।