तोरण
Romanized: toran, torana
माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
माङ्गलिक वा धार्मिक कार्य गर्दा घरका भित्तामा बेरिने माला।
२.
विवाह, उत्सव आदि सम्पन्न हुने ठाउँमा घुमाउरो पारी फूल, रङ्गीन कपडा आदिबाट बनाइने शोभाद्वार; सिंहद्वार; प्रवेशद्वार।
३.
स्नानागारका नजिकको चौतारो।