तोरन्ल

Romanized: toranl, toranla

फागुन महिनामा मनाइने थकालीहरूको चाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थका.]

१.
फागुन महिनामा मनाइने थकालीहरूको चाड।
२.
फागुन।

सम्बन्धित शब्दहरू