त्यत्रो
Romanized: tyatro
कुनै निश्चित आकार वा परिमाणको त्योजत्रो; उत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [त्यो+जत्रो]
१.
कुनै निश्चित आकार वा परिमाणको त्योजत्रो; उत्रो।
२.
त्यति धेर। क्रि.
३.
(विशेषण)
त्यति साह्रो; त्यतिको।