त्यहीँ
Romanized: tyahin, tyaheem, tyaheen, tyahiin
त्यहाँ वा त्यता नै; त्यसै ठाउँ वा स्थितिमा नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [त्यहाँ+नै]
1
त्यहाँ वा त्यता नै; त्यसै ठाउँ वा स्थितिमा नै।