त्रयोदश भूमि
Romanized: trayodasha bhumi, trayodasha bhoomi, trayodasa bhoomi, trayodasa bhuumi
बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता, विमला, प्रभाकरी आदि तेह्र प्रकारका ध्यानका अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बौद्ध धर्मको वज्रयानमा उल्लेख भएका मुदिता, विमला, प्रभाकरी आदि तेह्र प्रकारका ध्यानका अवस्था।
२.
चैत्य निर्माण गर्दा गर्भभन्दा माथि र शिरोभागभन्दा तल निर्मित गरिने काल्पनिक लोकको तह वा तेह्र तला।