त्रिमात्रिक
Romanized: trimaatrika, trimaatrik, trimatrik, trimatrika
तीन मात्रा भएको (पद आदि); प्लुत (ध्वनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तीन मात्रा भएको (पद आदि); प्लुत (ध्वनि)।