तिनत्रिक
Romanized: tinatrik, tinatrika
तीन जनाको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तीन+त्रिक]
१.
तीन जनाको समूह।
२.
पासाको खेलमा आफूलाई अत्यावश्यक पोट र दुई आओस् भनी दाउ बोलाउँदाको शब्द।