त्रिसट्ठिऔँ
Romanized: trisatthiaun, trishatthiaum, trishatthiaun, trisatthiaum
गणनाका क्रमले त्रिसट्ठी सङ्ख्यामा परेको; त्रिसट्ठी सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत त्रिसट्ठी+औँ]
1
गणनाका क्रमले त्रिसट्ठी सङ्ख्यामा परेको; त्रिसट्ठी सङ्ख्याको।