थङथिलो

Romanized: thangathilo, thanathilo

थकाइ; कष्ट आदिले गर्दा ज्यादै दुब्लाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तङ्ङ्क + स्थिल्ल]

१.
थकाइ; कष्ट आदिले गर्दा ज्यादै दुब्लाएको।
२.
पिटाइ र थिचाइमा परेर हत्तु वा विकृत भएको; थिलथिलो।

सम्बन्धित शब्दहरू