थिलो थिलो
Romanized: thilo thilo, thilothilo
कुटेर जिउ लखतरान हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
कुटेर जिउ लखतरान हुने गरी।
२.
ढुटोमाटो हुने गरी।