थिल थिल
Romanized: thila thil, thila thila, thilathila, thilathil
किचिएर वा मिचिएर थल थल हुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत श्लथशिथिल]
१.
किचिएर वा मिचिएर थल थल हुने अवस्था।
२.
थिलथिलो।