थतमराउनु

Romanized: thatamaraaunu, thatamaraunu

आलटाल गर्नु, अल्याङमल्याङ गरेर समय बिताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आलटाल गर्नु, अल्याङमल्याङ गरेर समय बिताउनु।
२.
(सकर्मक क्रिया) केही आश्वासन दिएर भुलाउनु।
३.
कुनै काम बिचमै स्थगित गर्नु वा थाती राख्नु।

सम्बन्धित शब्दहरू