थतमराइ
Romanized: thatamaraai, thatamarai
आलेटाले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थात+मराइ]
१.
आलेटाले ।
२.
अलमल।
३.
दिग्भ्रम; भ्रान्ति।