टकमराइ
Romanized: takamaraai, takamarai
तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; सिक्का… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टक+मार्+आइ]
1
तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; सिक्का बनाउने काम; टकमरी।