टकराब

Romanized: takaraaba, takaraab, takarab, takaraba

एकअर्काका बिचको भिडन्त; लडन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [टक्कर+आब(<आउ)]

१.
एकअर्काका बिचको भिडन्त; लडन्त।
२.
परस्परको ठक्कर; कडा ठोकाइ; जुधाइ।

सम्बन्धित शब्दहरू