पथराब

Romanized: patharaaba, patharaab, patharab, patharaba

भिडमा वा भिडद्वारा पत्थर वा ढुङ्गा हान्ने काम; ढुङ्गामुढा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ. पत्थर+आब]

1
भिडमा वा भिडद्वारा पत्थर वा ढुङ्गा हान्ने काम; ढुङ्गामुढा गर्ने काम।

सम्बन्धित शब्दहरू