पथरा

Romanized: patharaa, pathar, pathara

रोगीको बिछ्यौना; रोगशय्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रोगीको बिछ्यौना; रोगशय्या।
२.
रोगी थला परेको अवस्था; पथारा।

सम्बन्धित शब्दहरू