पथारा
Romanized: pathaaraa, pathaara, patharaa, pathaar
रोगी सुत्ने बिछ्यौना; रोगशय्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोगी सुत्ने बिछ्यौना; रोगशय्या।
२.
रोगशय्यामा रहेको अवस्था; रोगी उठ्न नसक्ने अवस्था; थला परेको अवस्था।