पथार
Romanized: pathaara, pathaar, pathar, pathara
थेप्चो वा चेप्टो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
थेप्चो वा चेप्टो ।
२.
(नाम)
नौनी घिउलाई हातमा राखेर उफार्दै मही निथार्ने काम।
३.
उखेलिएको धान, कोदो आदिका बिउको जरामा अल्झेको माटो पानीमा चोभेर साह्रो ठाउँमा ठोक्तै माटो निथार्ने काम।