पथारपुथुर
Romanized: pathaaraputhura, pathaaraputhur, patharaputhur, patharaputhura
नौनी घिउबाट मही निथार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नौनी घिउबाट मही निथार्ने काम।
२.
धान, कोदो आदिका जरामा टाँसिएको माटो पानीमा पखाल्ने काम।
३.
राम्ररी पाँज्ने वा फिँजाउने क्रिया।