पथार्नु

Romanized: pathaarnu, patharnu

पत्थर वा चकलामा मुछेको पिठो राखेर बेल्नाले बेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पत्थर वा चकलामा मुछेको पिठो राखेर बेल्नाले बेल्नु।
२.
गिलो गोबरको गुइँठा वा डल्ला पार्नु।
३.
नौनी घिउ हातमा उफार्दै मोही निथार्नु।
४.
धान, कोदो आदिका जरा पानीमा चोप्दै ढुङ्गामा बजारेर माटो निथार्ने काम गर्नु।

सम्बन्धित शब्दहरू