टकमरी

Romanized: takamaree, takamarii, takamari

तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; सिक्का… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [टक+मार्+ई]

1
तामा, पित्तल, सुन, चाँदी आदि धातुलाई पैसा, रुपियाँ आदिमा ढाल्ने काम; रुपियाँ, पैसा आदि छाप्ने काम; सिक्का बनाउने काम; टकमराइ।

सम्बन्धित शब्दहरू