लेटकमर
Romanized: letakamar, letakamara
उपस्थित हुनुपर्ने व्यक्ति निश्चित समयमा प्रस्तुत हुन नसकेको; ढिला हाजिर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
1
उपस्थित हुनुपर्ने व्यक्ति निश्चित समयमा प्रस्तुत हुन नसकेको; ढिला हाजिर भएको।