थरथराउनु

Romanized: tharatharaaunu, tharatharaunu

अ.क्रि. मानसिक संवेग (त्रास, क्रोध इ.), जाडो, रोग वा शारीरिक कमजोरीका कारणले थरथर हुनु, कम्प छुट्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. मानसिक संवेग (त्रास, क्रोध इ.), जाडो, रोग वा शारीरिक कमजोरीका कारणले थरथर हुनु, कम्प छुट्नु; काँप्नु; हल्लनु; थर्कनु; थुरथुराउनु।

सम्बन्धित शब्दहरू