थलबम

Romanized: thalabam, thalabama

ना. [सं. स्थल+अड्. बम] जमिनमा हिर्काएर पड्‌काइने एक विस्फोटक वस्तु; पड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. स्थल+अड्. बम] जमिनमा हिर्काएर पड्‌काइने एक विस्फोटक वस्तु; पड्का।

सम्बन्धित शब्दहरू