थस्स्याउनु
Romanized: thassyaaunu, thashsyaaunu, thasshyaaunu, thashsyaunu
खाने चिजबिज आदि आवश्यकभन्दा बढी थुपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खाने चिजबिज आदि आवश्यकभन्दा बढी थुपार्नु।
२.
दिसा गर्नु (तुच्छ अर्थमा)।