थस्सिनु

Romanized: thashsinu, thasshinu, thashshinu, thassinu

खाने चिजबिज आदि आवश्यकताभन्दा बढी थुप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खाने चिजबिज आदि आवश्यकताभन्दा बढी थुप्रिनु।
२.
दिसा गर्न बस्नु।
३.
थास लाग्नु।
४.
मोटो हुनु।

सम्बन्धित शब्दहरू