थाङ्निनु
Romanized: thaangninu, thangninu, thaanninu, thanninu
अलमलिनु; ढिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अलमलिनु; ढिलाउनु।
२.
घाउ कचमचिनु।
३.
ज्वरो बिग्रनु।
४.
थाङ्नोजस्तो हुनु; थाङ्ने हुनु; थोत्रिनु; थङ्निनु।