थानी

Romanized: thaani, thaanee, thanee, thanii

मुख्य देवता; स्थानीय देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थान+ई]

१.
मुख्य देवता; स्थानीय देवता।
२.
गाउँको मूली; गाउँका भद्रभलादमी (थरि, थानी र रैथाने स्थानीयै छौं सबै जन - नरहरिनाथ।)।

सम्बन्धित शब्दहरू