थानथपना
Romanized: thaanathapanaa, thaanathapana, thanathapanaa, thaanathapan
थान स्थापना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
थान स्थापना गर्ने काम।
२.
धामीले देउता थापेको ठाउँ; देउताको थान।
३.
पूजा गर्न निश्चित गरिएको स्थान; पूजास्थलमा स्थापित गरिने देवहरूको प्रतिमा।