थानी कुलायनी

Romanized: thaani kulaayani, thaani kulayani, thani kulaayani, thaanee kulaayani

घरको देउताथानमा स्थापित र कुलका इष्टदेव भनी पूजा गरिल्याएका देवताहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरको देउताथानमा स्थापित र कुलका इष्टदेव भनी पूजा गरिल्याएका देवताहरू।

सम्बन्धित शब्दहरू