थापिनु

Romanized: thaapinu, thapinu

देवीदेवतालाई कुनै नियत स्थानमा थपना गरिनु; थापना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [थाप्+इ+नु]

१.
देवीदेवतालाई कुनै नियत स्थानमा थपना गरिनु; थापना गर्नु।
२.
केही चिज माग्न हात, पोल्टो आदि फैलाइनु।
३.
जुवा आदिमा रुपियाँपैसा राखिनु।

सम्बन्धित शब्दहरू