थाल
Romanized: thaala, thaal, thal, thala
फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थाल]
1
फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली।