थाला
Romanized: thaalaa, thaala, thalaa, thaal
रुखबिरुवाका फेदमा पानी जम्न दिन वरिपरि डिल हाली बनाइएको खाल्डो; थाँवल; आलवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थाल]
1
रुखबिरुवाका फेदमा पानी जम्न दिन वरिपरि डिल हाली बनाइएको खाल्डो; थाँवल; आलवाल।