थाल्नु
Romanized: thaalnu, thalnu
प्रारम्भ गर्नु; सुरु गर्नु; उठान गर्नु; श्रीगणेश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत ताल? तृ]
1
प्रारम्भ गर्नु; सुरु गर्नु; उठान गर्नु; श्रीगणेश गर्नु।