थुङथुङ

Romanized: thungathunga, thungathung, thunathunga, thungathuna

हतियारले कुनै वस्तुको एकै ठाउँमा धेरै पटक हान्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) थुङ]

१.
हतियारले कुनै वस्तुको एकै ठाउँमा धेरै पटक हान्दाको किसिमले।
२.
मासु आदिलाई थुरेर थिलथिलो पार्ने काम; थुराइ।

सम्बन्धित शब्दहरू