थुङथुङिनु
Romanized: thungathunginu, thunathunginu, thungathuninu, thunathuninu
हतियारले लगातार अचानोमा मासु आदि चोक्ट्याउने काम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत (द्वि.) तुङ्ग+इ+नु]
1
हतियारले लगातार अचानोमा मासु आदि चोक्ट्याउने काम हुनु।