थुङ्धाङ्बा
Romanized: thungdhaangbaa, thungdhaangba, thungdhangbaa, thungdhaangb
कोठेबारीको रक्षक देवता जसको प्रकोपले हातगोडा दुख्ने बाथको रोग लाग्छ वा निको हुन्छ भन्ने जनविश्वास छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
कोठेबारीको रक्षक देवता जसको प्रकोपले हातगोडा दुख्ने बाथको रोग लाग्छ वा निको हुन्छ भन्ने जनविश्वास छ।
२.
घरका देवताहरूमध्ये एक देवता।
३.
सूर्य ग्रहण।