नाम्लाङ्बा
Romanized: naamlaangbaa, naamlaangba, naamlangbaa, namlaangbaa
गर्मीमा पङ्क्तिबद्ध भएर हिँड्ने, उत्तिस, अलैँची आदिका पात खाने, एक प्रकारको झुसिल्किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
गर्मीमा पङ्क्तिबद्ध भएर हिँड्ने, उत्तिस, अलैँची आदिका पात खाने, एक प्रकारको झुसिल्किरो।