नाम्लो

Romanized: naamlo, namlo

पिठ्यूँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लम्बट > प्राकृत लम्बडो > लाम्लो]

1
पिठ्यूँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक प्रकारको डोरी; चेप्टो पातो भएको डोरी थाप्लोमा अड्याई पिठ्यूँमा भारी बोक्ने साधन।

सम्बन्धित शब्दहरू