थुतिनु
Romanized: thutinu
झिकिनु; तानिनु; फुकालिनु; निकालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
झिकिनु; तानिनु; फुकालिनु; निकालिनु।
२.
धुतिन; कुरो खोसिनु।