थुतुरी वेद

Romanized: thuturi ved, thuturi weda, thuturi wed, thuturee veda

मुखमुखै भनेर सुनाएर बचाएको परम्परागत विधान; लिम्बू जातिका फेदाङ्वा र सत्यहाङ्वाहरूले मुखले सुनाउँदै आएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मुखमुखै भनेर सुनाएर बचाएको परम्परागत विधान; लिम्बू जातिका फेदाङ्वा र सत्यहाङ्वाहरूले मुखले सुनाउँदै आएको अलिखित विद्या; मुन्धुम।
२.
श्रुतिपरम्पराको वाङ्मय।

सम्बन्धित शब्दहरू