थुत्कार

Romanized: thutkaara, thutkaar, thutkar, thutkara

थुक्ने काम; थुकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
थुक्ने काम; थुकाइ।
२.
दुत्कार; तिरस्कार।

सम्बन्धित शब्दहरू