थुत्त

Romanized: thutt, thutta

कुनै कुरो थुत्ने किसिमले; झट्ट निकाल्ने, झिक्ने वा तान्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल थुत्+त]

1
कुनै कुरो थुत्ने किसिमले; झट्ट निकाल्ने, झिक्ने वा तान्ने किसिमले।

सम्बन्धित शब्दहरू