थुतथात

Romanized: thutathaata, thutathaat, thutathat, thutathata

कुनै वस्तुलाई बलपूर्वक खोस्ने काम; थुत्ने काम; थातथुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व थुत्]

1
कुनै वस्तुलाई बलपूर्वक खोस्ने काम; थुत्ने काम; थातथुत।

सम्बन्धित शब्दहरू