थुत्नु
Romanized: thutnu
झक्नु; तान्नु, फुकाल्नु; निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [स. दुहित+नु]
१.
झक्नु; तान्नु, फुकाल्नु; निकाल्नु।
२.
धुत्नु, कुरो खोस्नु।