थुनेलो

Romanized: thunelo

दुध गानिएर जम्ने तथा थुन पाकी खटिरा हुने स्त्रीरोग; थुनिलो; स्तनपाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थुन+एलो]

1
दुध गानिएर जम्ने तथा थुन पाकी खटिरा हुने स्त्रीरोग; थुनिलो; स्तनपाक।

सम्बन्धित शब्दहरू