कनेलो
Romanized: kanelo
डोको वा झोलामा लगाई काँधमा बोक्ने नाम्लो; खकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कान्+एलो, बहु./ति. कनेला]
1
डोको वा झोलामा लगाई काँधमा बोक्ने नाम्लो; खकन।