थुम्काली

Romanized: thumkaali, thumkaalee, thumkalee, thumkalii

थुम्कामा बसोबास गर्ने; थुम्कामा बस्ने; थुम्काको बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [थुम्को+आली]

1
थुम्कामा बसोबास गर्ने; थुम्कामा बस्ने; थुम्काको बासिन्दा।

सम्बन्धित शब्दहरू